logo of PMS News Nepal

PMS News Nepal

२६ भाद्र २०८३, शुक्रबार

11 Sep 2026, Friday

अन्तरवार्ता / विचार

काठमाडौं महानगरमा आगलागी नियन्त्रणका लागि ड्रोन प्रविधि

काठमाडौं महानगरपालिकाले आगलागी नियन्त्रण र निगरानी गर्न ड्रोन प्रविधि प्रयोग गर्ने तयारी गरिरहेको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

नेपाल | २७ फाल्गुन २०८१, मंगलवार

 

काठमाडौं महानगरपालिकाले आगलागी नियन्त्रण र निगरानी गर्न ड्रोन प्रविधि प्रयोग गर्ने तयारी गरिरहेको छ। यस प्रविधिबाट आगलागीको अवस्थालाई तत्काल निरीक्षण गरी प्रभावकारी नियन्त्रण गर्न सकिनेछ। यसै उद्देश्यले करिब ४० जना कर्मचारीलाई ड्रोन सञ्चालन तथा नियन्त्रणसम्बन्धी विशेष तालिम दिइँदैछ। यो प्रविधिले द्रुत तथा सुरक्षित अग्नि नियन्त्रण प्रणाली विकास गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।