logo of PMS News Nepal

PMS News Nepal

१३ बैशाख २०८३, आईतवार

26 Apr 2026, Sunday

खेलकुद

ए डिभिजन लिग स्थगनविरुद्ध खेलाडीद्वारा एन्फामा प्रदर्शन

काठमाडौं, कात्तिक २० – नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरूले ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध एन्फा मुख्यालयमा प्रदर्शन गरेका छन्।

फाइल तस्बिर

PMS NEWS NEPAL

काठमाडौं, नेपाल | २१ कार्तिक २०८२, बिहीबार

काठमाडौं, कात्तिक २० – नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरूले ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध एन्फा मुख्यालयमा प्रदर्शन गरेका छन्। लिग स्थगनविरुद्ध आफ्नो हक माग्न खेलाडीहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनमा खेलाडीका साथै समर्थकहरू पनि सहभागी छन्। सुरक्षाका कारण एन्फाको गेट बन्द गरिएको छ र भित्र प्रवेश रोकिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।