logo of PMS News Nepal

PMS News Nepal

२५ भाद्र २०८३, बिहीबार

10 Sep 2026, Thursday

विश्व

इथियोपियाबाट उठेको ज्वालामुखीको खरानी दिल्लीसम्म पुगेपछि उडान प्रभावित

इथियोपियाको हेयली गुब्बी ज्वालामुखी विगत हजारौँ वर्षपछि विस्फोट भई उडेको खरानी बादल ओमान, यमन हुँदै दिल्लीसम्म पुगेको भारत मौसम विभागले जनाएको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

इथियोपिया | १० मंसिर २०८२, मंगलवार

इथियोपियाको हेयली गुब्बी ज्वालामुखी विगत हजारौँ वर्षपछि विस्फोट भई उडेको खरानी बादल ओमान, यमन हुँदै दिल्लीसम्म पुगेको भारत मौसम विभागले जनाएको छ। खरानी ८.५ देखि १५ किलोमिटर उचाइमा फैलिएको र यसले उडान सञ्चालनमा अवरोध पुर्‍याएको छ। भारतमा एयर इन्डियासहित धेरै उडान रद्द वा रुट परिवर्तन गरिएको छ। मौसम र दिल्लीको वायु गुणस्तरमा भने ठूलो प्रभाव नपर्ने अनुमान छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।