logo of PMS News Nepal

PMS News Nepal

२८ जेष्ठ २०८३, बिहीबार

11 Jun 2026, Thursday

शिक्षा

कालिमाटी बजारमा तरकारीमा असुरक्षित कीटनाशक अवशेष फेला

देशकै ठूलो तरकारी बजार कालिमाटीमा राखिएका तरकारीमा असुरक्षित कीटनाशक अवशेष फेला परेका छन्।

फाइल तस्बिर

PMS NEWS NEPAL

नेपाल | ११ चैत्र २०८१, मंगलवार

 

देशकै ठूलो तरकारी बजार कालिमाटीमा राखिएका तरकारीमा असुरक्षित कीटनाशक अवशेष फेला परेका छन्। कालिमाटीको आरपीआरए प्रयोगशालाले परीक्षण गर्दा भक्तपुरको ब्रोकलीमा ८८.६७० प्रतिशत अर्गानफस्फेट पाइयो। मार्च १४-२४ बीच परीक्षण गरिएका १३० नमुनामध्ये ७ मा अखाद्य कीटनाशक भेटियो। डा. शान्ता कार्कीका अनुसार प्रतीक्षा समय पूरा नगरी खेतबाट सिधै बजार पठाइएकाले कीटनाशकको मात्रा बढी पाइएको हो।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।