logo of PMS News Nepal

PMS News Nepal

१३ बैशाख २०८३, आईतवार

26 Apr 2026, Sunday

जिवनशैली

यस वर्ष उखुबाट चिनी उत्पादन दर घट्यो

यस आर्थिक वर्षमा १ क्विन्टल उखुबाट ८.७२ केजी चिनी उत्पादन भएको छ, जबकि गत वर्ष ९.११ केजी थियो।

फाइल तस्बिर

PMS NEWS NEPAL

नेपाल | १६ चैत्र २०८१, आईतवार

 

यस आर्थिक वर्षमा १ क्विन्टल उखुबाट ८.७२ केजी चिनी उत्पादन भएको छ, जबकि गत वर्ष ९.११ केजी थियो।  

गौशाला-१ स्थित एभरेस्ट चिनी उद्योगले ३१ लाख क्विन्टल उखु प्रशोधन गरी २,७०,५८८ क्विन्टल चिनी उत्पादन गरेको छ।  

सुक्खा मौसमका कारण उत्पादन दर घटेको हुनसक्ने किसानहरू बताउँछन्। उद्योगले ३५ लाख क्विन्टल प्रशोधन लक्ष्य राखे पनि उखुको अभाव देखिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।