चितवनमा बढ्दो सडक दुर्घटना: चार महिनामै २९ जनाको मृत्यु
पूर्वपश्चिम राजमार्गको व्यस्त खण्ड पर्ने चितवनमा पछिल्ला महिनामा सडक दुर्घटना जोखिम बढिरहेको छ।
PMS NEWS NEPAL
चितवन, नेपाल | १० मंसिर २०८२, मंगलवार
पूर्वपश्चिम राजमार्गको व्यस्त खण्ड पर्ने चितवनमा पछिल्ला महिनामा सडक दुर्घटना जोखिम बढिरहेको छ। साउनदेखि कात्तिक मसान्तसम्मको चार महिनामा २९ जनाले ज्यान गुमाएका छन्, जसमा २१ पुरुष, ६ महिला र २ बालबालिका छन्। जिल्ला ट्राफिक प्रहरीका अनुसार २२४ दुर्घटनामा ४५६ जना घाइते भए। मोटरसाइकल र स्कुटर दुर्घटनामा पर्ने सवारीमध्ये सबैभन्दा बढी रहेका छन्।
थप समाचार
२६ भाद्र २०८३, शुक्रबार
डीआरसीको बुकाभुका दुई विद्यालयमा आगलागी, २४ बालबालिकाको ज्या...
२१ भाद्र २०८३, आईतवार
रसुवामा सुत्केरी फुर्पु यामो र नवजात शिशुको हवाई उद्धार
१९ भाद्र २०८३, शुक्रबार
भोटेकोशी बाढीः एक हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ता
१९ भाद्र २०८३, शुक्रबार
सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धारसँगै उद्धार हुनेको सं...
१८ भाद्र २०८३, बिहीबार
कृष्णभिर पहिरो हटाउन १८ जनशक्ति परिचालन, रुख कटान कार्य सुरु
१८ भाद्र २०८३, बिहीबार
रसुवा बाढीपीडितको पहिचानका लागि प्रहरीले डीएनए परीक्षण प्रक्...
५ भाद्र २०८३, शुक्रबार
रोल्पा पहिरोपछि राहतमा ढिलाइ, विस्थापित परिवार स्वास्थ्य चौक...
१० मंसिर २०८२, मंगलवार
बाँसका संरचनाको नमूना डिजाइन गर्न संघीय सरकारद्वारा नयाँ निर...
१० मंसिर २०८२, मंगलवार
नवलपरासी (पश्चिम)मा संक्रमित पोर्क बिक्री बन्द, अफ्रिकन स्वा...
१० मंसिर २०८२, मंगलवार
बिराटनगर आईसीपीमा रेल आउने सम्भावना टर्दै, उपकरण चोरी र अव्य...
६ मंसिर २०८२, शुक्रबार
पाल्पामा बस दुर्घटना: रानीमहल घुम्न आएका ११ विद्यार्थी घाइते
६ मंसिर २०८२, शुक्रबार
नवलपरासी पूर्वमा बस दुर्घटना, २० जना घाइते