logo of PMS News Nepal

PMS News Nepal

२८ जेष्ठ २०८३, बिहीबार

11 Jun 2026, Thursday

राजनिति

मु.न.पा का मेयर खरेलले आफनै गाडीमा हालेको डिजेलमा पनि भ्रस्टाचार

मुसिकोट  नगरपालिकाको नगरप्रमुखले प्रयोग गर्ने सवारीमा एकै दिन ५४० लिटर डिजेल र पेट्रोल प्रयोग गरिएको बिल पेश गरेका छ्न । मेयर चढने डिजेल इन्जिन गाडीमा ७० लिटर पेट्रोल कहाँ प्रयोग भयो भन्दै आलोचना भैरहेको छ ।

फाइल तस्बिर

PMS NEWS NEPAL

गुल्मी जिल्ला, मुसिकोट नगरपालिका | ९ असार २०८२, सोमबार

गुल्मी जिल्ला, मुसिकोट  नगरपालिकाको नगरप्रमुखले प्रयोग गर्ने सवारी लु १ झ ४०१ नम्बरको सवारी साधनमा एकै दिन ५४० लिटर डिजेल \ पेट्रोल प्रयोग गरिएको छ ।
मिति : २०८१/०६/१० गते 
-डिजेल ५० लिटर
- पेट्रोल ७० लिटर  
-डिजेल १०० लिटर,
-डिजेल १०० लिटर, 
-डिजेल ७० लिटर, 
-डिजेल १५० लिटर प्रयोग गरिएको छ । यो नगरपालिकामा नगरप्रमुखले गरेको ब्रहमलुट हो । डिजेल लाग्ने सवारी साधनमा ७० लिटर पेट्रोल कसरी प्रयोग भयो ? सरकारी सम्पत्तिमा यसरी गैरकानुनी रुपमा रजाइँ गर्न पाइन्छ ? एकैदिन एउटै गाडिमा ५४० लिटर इन्धन कसरी लाग्छ ? भनेर मेयरको आलोचना भैरहेको छ ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।