मु. न.पा का मेयर जीवन खरेलको दादागिरी
मु.न.पा का मेयर जीवन खरेलले निमार्णधिन शिवालय मन्दिरमा ठाडो हस्तक्षेप
PMS NEWS NEPAL
गुल्मी जिल्ला, मुसिकोट नगरपालिका -१ | ५ फाल्गुन २०८१, सोमबार
मु.न.पा-१ पौदी अमराइ ढाणमा आजसम्म शिवालय मन्दिर नभएको र त्यहाँका स्थानीयहरु पैदलयात्रा गरेर अन्य ठाउँमा पुजा-आराधाना गर्न जान बाध्यात्मक अबस्थामा रहेको छ , पटक पटक स्थानीय सरकार सङ्ग यस विषयमा माग राखेपनी मेयर जीवन खरेल ब्यवास्था गरे पछी , स्थानीयहरुले आर्थिक सङ्गकलन साथै श्रमदान गरेर बनाइरहेको र मन्दीरमा आवश्यक पर्ने गट्टी र बालुवा ल्याउने क्रम्ममा अनावश्यक रोक लगाइ ट्याक्टर नियन्त्रण गर्नखोजेका छ्न । यो पुन्यको काममा पनि खरेलले अनावश्यक दु:ख दिइरहेको पाइएको छ । मेयरको उक्त कार्यको स्थानीयले बिरोध र आक्रोश पोखेका छ्न ।
थप समाचार
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितका लागि आदर्श इङ्लिस बोर्डिङ स्कुलद्वारा ४२ हजार ४७...
१८ भाद्र २०८३, बिहीबार
मानवीय सेवामा बुद्धभूमि युथ सोसाइटी, रसुवाका बाढीपीडितका लाग...
१६ भाद्र २०८३, मंगलवार
भोटेकोसी बाढीपहिरो पीडितका लागि होटल तथा रेस्टुरेन्ट व्यवसाय...
१५ भाद्र २०८३, सोमबार
रसुवाको बाढीपछि नदीमा बगेर आएका माछा तथा खाद्यपदार्थ नखान प्...
१५ भाद्र २०८३, सोमबार
भोटेकोशी बाढीको भयावह क्षति : ९०३ जनाको मृत्यु, ४ हजार २४७ अ...
१७ जेष्ठ २०८३, आईतवार
इरान प्रवेश गर्न खोजेको मालवाहक जहाजमाथि अमेरिकी सैन्य कारबा...
२ जेष्ठ २०८३, शनिबार
बुद्धभूमिमा एमालेलाई धक्का: नगर सचिव नारायण पन्थी रास्वपा प्...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
११ माघ २०८२, शनिबार
‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कां...
७ माघ २०८२, मंगलवार
कपिलवस्तु–२ मा चार दिग्गजबीच रस्साकस्सी, कसको पकड बलियो ?